Search

राष्ट्रपति भण्डारीद्वारा बेल्जियमको लागी राजदूत गेहेन्द्र राजभण्डारी नियुक्त

राष्ट्रपति भण्डारीद्वारा बेल्जियमको लागी राजदूत गेहेन्द्र राजभण्डारी नियुक्त

१९ जेठ, बाँपीझ्याा, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छिन् । आज बुधबार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा ९ १० बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो स–संगै राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारी जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!