बाँपीझ्याला, काठमाडौं । सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवाका रुपमा मान्यता दिएको छ । गृह मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गर्दै इन्टरनेट सेवामा पनि हड्ताल गर्न नहुने निर्देशन दिईएको हो । गृहले एलपी ग्याँस, हवाई सेवा, हवाई सेवामा काम गर्ने कर्मचारी लगायत २५ सेवामा हड्ताल गर्न नपाईने जानकारी दिएको हो ।
Related posts
-
टन्न ब्याट्री टिक्ने नयाँ ओनर एक्स ५ बी सिरिज
नेपाल सम्वत् ११४५ प्वहेलागाः १ ( १ माघ ,... -
इन्टरनेट सेवा प्रदायकहरूलाई प्राधिकरणको ताकेता
नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ८, अष्टमी (२३ पुष, २०८१,... -
अब एयर इन्डियाको विमानमा वाइफाइ चलाउन पाइने
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ५ ( २० पुष ,...