Search

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय

बाँपीझ्याला, काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!