Search

सदाबहादर नायीका करिश्माले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

सदाबहादर नायीका करिश्माले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

बाँपीझ्याला, काठमाण्डौं । कोभिड १९ संक्रमणले हरेक क्षेत्रमा भयावह स्थिती रहेको छ । सवैजना बेरोजगार भएका छन् । यही परिस्थितीलाई मध्यनगर गर्दै नायीका करिष्मा मानन्धरले कामविहीन भएर बसेका चलचित्र क्षेत्रका प्राविधिकहरुलाई रातह दिएकी छन् ।

नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन् । राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १, ५००/– नगद समेत दिएकी छन् ।

‘महामारीको बेला सबैलाई समस्या रहेको भन्दै करिश्माले भनिन् ‘प्राविधिकहरू हाम्रा आफ्नै घरका सदस्यहरु हुन् त्यसैले आफुले सकेको सहयोग गरेको भनी बताउनु भयो ।
यसै गरी चलचिल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरू सबैभन्दा बढी मार्कामा परेको भन्दै सहयोगका लागि अपिल समेत गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!