Search

२० युनिटसम्म विद्युत निशुल्क, २५० युनिट खपतमा ३३ प्रतिशत छुट

२० युनिटसम्म विद्युत निशुल्क, २५० युनिट खपतमा ३३ प्रतिशत छुट

बाँपीझ्याला, काठमाण्डौं । सरकारले २० युनिटसम्म विद्युत खपत गर्ने जनताका लागि निशुल्क विद्युत उपलब्ध गराउने भएको छ । सरकारले आगामी आबको बजेट मार्फत उक्त व्यवस्था गरेको हो ।

यसैगरी १५० युटिनसम्म खपत गर्नेका लागि ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेका लागि ३० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!