Search

राजतन्त्र र गणतन्त्रको तुलना गर्दै, दीपकराज गिरीले लेखे गणतन्त्रमा जे पनि अध्यादेश बाट चल्छ ?

राजतन्त्र र गणतन्त्रको तुलना गर्दै, दीपकराज गिरीले लेखे गणतन्त्रमा जे पनि अध्यादेश बाट चल्छ ?

बाँपीझ्याला, काठमाण्डौं । कलाकार दीपकराज गिरीको स्टाटसको सामाजिक संजाल र मिडियामा चर्चा राम्रै हुन्छ । सामाजिक संजालमा समय समयमा सान्र्दभिक बिषयमा आफ्नो कुरा राख्न सिपालु मानिन्छन् निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी । यसरी दीपकले आज गणतन्त्र दिवसको अवसर पारेर सटिक विश्लेषण गरेका छन् ।

उनले, राजतन्त्र र गणतन्त्रको तुलना गर्दै लेखेको स्टाटसमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । दीपकले अगाडी लेख्छन् ‘राजाको पालामा जे पनि आदेशमा चल्थ्यो । गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ । राजाको पालामा संसद भनेको पञ्चायतको अगं । गणतन्त्रमा संसद भनेको भंगका भंग । गणतन्त्र दिवसको शुभकामना ।’

सरकारले अध्यादेशमा विभिन्न कानुन ल्याएको र आज बजेट पनि अध्यादेश मार्फत नै ल्याउँदैछ । दीपकले यसलाई नै ब्यङ्ग्य गरेका हुन्

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!