Search

राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले १ बजे सपथ लिँदै

राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले १ बजे सपथ लिँदै

जेठ १५, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय सभामा उपनिर्वाचनबाट निर्वाचित खिमलाल देवकोटाले पद तथा गोपनियताको सपथ आज दिउँसो १ बजे लिँर्दैछन् । संसद सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउने छन् ।

यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!