Search

फूलको काँडामा आना र सुरजको रोमान्स

फूलको काँडामा आना र सुरजको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । गायक मानसराज र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘फूल काँडा’को सार्वजनिक भएको छ । राजु अर्यालको शब्द र गायक मानसराजकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

राजु अर्यालको निर्देशन रहेको भिडियोमा आना ढकाल, सुरज पौडेल, उत्सव भट्टराई र राजन कुँवरको अभिनय देख्न सकिन्छ ।

अस्ट्रेलियाका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा दिन्सन शाहको सम्पादन र जीतन न्यौपाने र सागर तामाङको छायाँकन रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!