Search

माओवादीले बोलायो स्थायी समितिको बैठक दिउँसो १ बजे

माओवादीले बोलायो स्थायी समितिको बैठक दिउँसो १ बजे

बाँपीझ्याला, काठमाण्डौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ ।

बिहीबारको राजनीतिक घटनाक्रम र भावी रणनीति बनाउन बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे माओवादी लगायत सवै दल आन्तरिक छलफलमा जुटेका हुन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!