Search

स्वर्गिय चक्र बहादुर तामाङको स्मृतीमा श्रद्धाञ्जली व्यक्त

स्वर्गिय चक्र बहादुर तामाङको स्मृतीमा श्रद्धाञ्जली व्यक्त

अजय प्रधान,
२ जेठ, बाँपीझ्याला, दोलखा ।
ग्रामीण विकास टुकी संघको पूर्व कर्मचारी भीमेश्वर नगरपालिका–३, चरिघ्याङ निवासी चन्द्र वहादुर लामा स्वर्गीय हुनु भएको ४९औं दिनको पून्य तिथीको सम्झनामा आज संघको तर्फबाट शोकसन्तप्त छोरा तारा तमाङ र बुहारी मीश्री तमाङलाई सम्वेदना पत्र दिइयो ।
ग्रामीण विकास टुकीको कार्यालयका पूर्व कर्मचारी स्वर्गीय चक्रबहादुर तामाङको स्मृतीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि उक्त शोक पत्र निजको छोरा र बुहारीलाई हस्तान्तरण गरिएको छ भनी संघका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले बताउनु भयो

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!