Search

बिचार बिय– हार्दीक श्रद्धाञ्जली

बिचार बिय– हार्दीक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ त्रिरसुल्चा पाखलती चोङन दिउ स्वर्गिय बाल बहादुर श्रेष्ठय कान्छा कय् ६५ दँय ई. भाजु फणिन्द्र बहादुर श्रेष्ठ थनु जेष्ठ २ तिथी चानसय १२ घडीकु झापाकु मन्त । कय् निस्मह् रञ्जनराज श्रेष्ठ व राजिव श्रेष्ठ आले मिच रजनी श्रेष्ठ खेङ । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङन दिउ परिवारकु बिचार बियन तरगु ।

दोलखा जिल्ला भिमेश्वर न.पा. –२ पाखलति त्रिरसुल्सा निवासि स्व. बाल बहादुर श्रेष्ठका कान्छा छोरा बर्ष ६५ को ई. फणिन्द्र बहादुर श्रेष्ठ आज २०७८ जेठ २ गते रातको १२ बजे उपचारको क्रममा झापामा निधन हुनु भएको छ । निजको दुई छोरा रञ्जनराज श्रेष्ठ, राजिव श्रेष्ठ र छोरी रजनि श्रेष्ठ हुनु हुन्छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!