Search

राष्ट्रपति कार्यालयले भन्यो, प्रधानमन्त्रीमा कसैको दाबी परेन

राष्ट्रपति कार्यालयले भन्यो, प्रधानमन्त्रीमा कसैको दाबी परेन

बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमाभित्र कसैको दाबी नपरेको जनाएको छ । राष्ट्रपति कार्यालयल‍े विज्ञप्ति नै निकालेर यसबारे जानकारी गराएको हो ।

यो अवस्थामा अब राष्ट्रपतिले संसदमा सबैभन्दा ठूलो दलको हैसियदमा नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पुन: प्रधानमन्त्री नियुक्ती गर्ने भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!