Search

प्रविशा र सुभाषको ‘सामिप्यता’

प्रविशा र सुभाषको ‘सामिप्यता’

२५ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ ।

यो गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!