Search

कामी रीताको नयाँ कीर्तिमान, २५ औं पटक सगरमाथा आरोहण

कामी रीताको नयाँ कीर्तिमान,  २५ औं पटक सगरमाथा आरोहण

२४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपालका कामी रीता शेर्पाले धेरै पटक सगरमाथाको आरोहण गरि किर्तीमान कायम गरि सकेका छन् । उनले आज शुक्रबार मात्र २५ औं पटक सगरमाथा आरोहण गरी हुन् ।

रोप फिक्सिङ टिमको नेताका रुपमा अन्य ११ जना शेपासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे । शुक्रबार कामी रीतासँगै सफल आराहेण गर्ने अन्य व्यक्तिहरुमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेपार्न, लाक्पा नोर्बु शेर्पा, ग्मिा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटार शेर्पा, छेतेन दोजी शेर्पा, तेन्जिङ ग्याल्जिन शेर्पा र फुर्वा कुसाङ शेर्पा रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!