Search

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँगेसका सभापति शेरवाहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र देउवाबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।

सो भेटमा नेकपा एमालेका नेताहरू सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!