२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । २४ घण्टामा थप ८ हजार ६ शय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
Related posts
-
सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै
९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा... -
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि
२८ पुस, बाँपिझ्याला, काठमाडौं । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा... -
कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ पुष्टि
२५ पुष, बाँपिझ्याला, काठमाण्डौं । कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन...