Search

प्रतापको स्वरमा ‘सास’

प्रतापको स्वरमा ‘सास’

बाँपीझ्याला, काठमाण्डौं । गायक प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत छ । गीतको भिडियोलाई अमित शाही ठकुरीले निर्देशन गरेका हुन् ।

भिडियोमा राज पोखरेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा मोनु शाह र कमला बस्नेतले मोडलिङ गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!