Search

बिचार बिय–हार्दिक श्रद्धाञ्जली

बिचार बिय–हार्दिक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ कोतविहार्छे छेँ चोङनदिउ स्वर्गिय भीमनारायण प्रधानय कय् ८५ दँय रामकृष्ण प्रधान मेह्ग १० घडीकु नेपाल मेडिकल कलेज अत्तरखेलककु वासर यरीउरीय क्रमकु मन्त । सोह्म कय् गोपाल प्रधान, रोशन प्रधान व अनिल प्रधान (पिर्टसन प्रधान) आले मिच निस्म कविता प्रधान व अनीत प्रधान खेङ । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोकु डुङन चोङनदिउ परिवारजनकु बिचार वियन तरगु । दाह् संस्कार थनु सुनीय १० घडीकु पशुपतिकु यरीउरी खँ दोखुसेत सिकेरगु । क्रिया व पितृ ज्य खँ कान्छा कयय् छेँ चपलीकु यरीउरी खँ दमु ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा न. २ कोतबिहार्छे घर भएका स्वर्गिय भीमनारायण प्रधानको छोरा बर्ष ८५ को रामकृष्ण प्रधान हिजो राती १० बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा स्वर्गारोहण हुनु भएको छ । निजको तिन छोरा गोपाल प्रधान, रोसन प्रधान र अनिल प्रधान (पिर्टसन प्रधान) र २ छोरी कविता प्रधान र अनीता प्रधान हुनुहुन्छ । मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं । दाह्संस्कार आज १० बजे पशुपती आर्यघाटमा गरिने सम्वन्धीत सवैमा जानकारी गराउनुका साथै क्रिया तथा पितृकार्य कान्छा छोरा अनिल प्रधान (पिर्टन प्रधान) को निवास चपलीमा बस्ने पारिवारिक श्रोतले बाट थाहा भएको छ ।

मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङन दिउ परिवारकु बिचार बियन तरगु ।
बाँपीझ्याला मिडिया परिवार

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!