Search

न्युनतम तलब १५ हजार पुर्याइने, बैंकमार्फत तलब भुक्तानी

न्युनतम तलब १५ हजार पुर्याइने, बैंकमार्फत तलब भुक्तानी

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्‍याउने वाचा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याउने वाचा गरेका हुन् ।

उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उनका भनाई छ ।

देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!