Search

फिल्म ‘डाँडाको वर पिपल’को गीत सार्वजनिक

फिल्म ‘डाँडाको वर पिपल’को गीत सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘डाँडाको वर पिपल’को ‘रुन्छ नि मेरो मन’ गीत सार्वजनिक भएको छ । शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राईको स्वर छ ।

गीतमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मका निर्देशक शोभित बस्नेत हुन् । पारिवारिक कथामा बनेको फिल्म नवराज गिरीले निर्माण गरेका हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायाँंकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्यान्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment