बाँपीझ्याला, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको ।
मन्त्रालये भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ ।
Related posts
-
गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १५( २९ पुष , २०८१)... -
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने
नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १२( २७ पुष , २०८१)... -
दोलखा जिल्लाको पुरानो जिरी माध्यमिक विद्यालयको निर्माणकार्य अन्तिम चरणमा
नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ८, अष्टमी (२३ पुष, २०८१,...