Search

खँ लाई सेईलौं –३

खँ लाई सेईलौं –३

द्वाल्खाय बुग्देउ सलेय बारेकु साङतनापय गफ ।

द्वाल्खा नेपाल भाषानेपाली भाषा
स्याउदाई ।नमस्ते ।
ओ साङत । हाती दमु हालखबर ?ए साथी । के छ हालखबर ?
बाँलकु तु ।राम्रै छ ।
अ सत्ननुङ थापरे द्वाल्खाकु बुग्देउ सलिईउरी गुल्प ?साच्ची यसपाली दोलखामा मच्छिन्द्रनाथ तान्ने कहिले ?
थनुन्नुुसी ।आजदेखि ।
तर थापरे मसल्जु ।तर यसपाली तानेन ।
हात्त ले ?किन नी ?
य आम्लीङ मसिन रा ?य त्यतीपनी थाहा छैन र ?
मसिगी हात्तले ?थहा छैन किन ?
सियनुङ गुली बुस पच्यातनले ?थाहा भएर पनी किन बुजपचाएको नि ?
लउ जिन री मसिगी, यउताङ हत साङत ।लौ मैले चाही थाहा पाएन जेसुकै भन साथी ।
आले कोविड १९ दोश्राय संक्रमणलान् रोग फिजई जुयन चोन आमुजुयलागिन् मिपिस्त सरई जुयउ हङन सरकारन निषेधाज्ञा थनुन्नसी यङ लागिन् थापरेङ बुग्देउय रथ मसले खेङ ।अनी कोविड १९ दोश्रो संक्रमण भईरहेकोले मानिसहरुमा सर्ला भनेर सरकारले निषेधाज्ञा आजदेखि गरेकोले यसपाली मच्छिन्द्रनाथको रथ नतानेको हो ।
हाती यत्चु ?के ग¥यौ नी ?
देउत मिन्ङै दुधुकु ठुन्जु ।देउतालाई अस्ती दुधले स्नान गर्यिो ।
मेह्ग पिङ्गल यङन रथकुङ तर्जु ।हिजो पिङ्गल लगेर रथमा पनी राख्यो ।
थनु खट्कु तयन ट्वाल ट्वाल उकेर्जुआज खट्मा राखेर टोल टोल घुमायो ।
आउ केसी ड्वाल्ङा यङन देउ दुत तयउ ।अव भोली डोकलुङा लगेर देउता भि¥याउछ ।
काल्सी वा डुई दयउरा ?अर्कोसाल तान्न पाउँछ की
ग्वा रोगय खँ डुई दयउ ज्यउ ।खोई रोगको कुरा तान्न पाउँछ होला ।
ल ल साङत खँ लार्ङ लार्ङ थनु बात्चा ढिला जुर ।ल ल साथी कुरा गर्दा गर्दा आज अलि ढिलो भयो ।
ल साङत आउ जि ओन्गी लिवि नाप लरी क ल ।ल साथी अहिले म गए । पछी भेटौला नी ल ।
जिर । बाँलस्के ओसिन् ना साङत ।हुन्छ । राम्रो संग जानुस ल साथी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!