द्वाल्खाय बुग्देउ सलेय बारेकु साङतनापय गफ ।
द्वाल्खा नेपाल भाषा | नेपाली भाषा |
स्याउदाई । | नमस्ते । |
ओ साङत । हाती दमु हालखबर ? | ए साथी । के छ हालखबर ? |
बाँलकु तु । | राम्रै छ । |
अ सत्ननुङ थापरे द्वाल्खाकु बुग्देउ सलिईउरी गुल्प ? | साच्ची यसपाली दोलखामा मच्छिन्द्रनाथ तान्ने कहिले ? |
थनुन्नुुसी । | आजदेखि । |
तर थापरे मसल्जु । | तर यसपाली तानेन । |
हात्त ले ? | किन नी ? |
य आम्लीङ मसिन रा ? | य त्यतीपनी थाहा छैन र ? |
मसिगी हात्तले ? | थहा छैन किन ? |
सियनुङ गुली बुस पच्यातनले ? | थाहा भएर पनी किन बुजपचाएको नि ? |
लउ जिन री मसिगी, यउताङ हत साङत । | लौ मैले चाही थाहा पाएन जेसुकै भन साथी । |
आले कोविड १९ दोश्राय संक्रमणलान् रोग फिजई जुयन चोन आमुजुयलागिन् मिपिस्त सरई जुयउ हङन सरकारन निषेधाज्ञा थनुन्नसी यङ लागिन् थापरेङ बुग्देउय रथ मसले खेङ । | अनी कोविड १९ दोश्रो संक्रमण भईरहेकोले मानिसहरुमा सर्ला भनेर सरकारले निषेधाज्ञा आजदेखि गरेकोले यसपाली मच्छिन्द्रनाथको रथ नतानेको हो । |
हाती यत्चु ? | के ग¥यौ नी ? |
देउत मिन्ङै दुधुकु ठुन्जु । | देउतालाई अस्ती दुधले स्नान गर्यिो । |
मेह्ग पिङ्गल यङन रथकुङ तर्जु । | हिजो पिङ्गल लगेर रथमा पनी राख्यो । |
थनु खट्कु तयन ट्वाल ट्वाल उकेर्जु | आज खट्मा राखेर टोल टोल घुमायो । |
आउ केसी ड्वाल्ङा यङन देउ दुत तयउ । | अव भोली डोकलुङा लगेर देउता भि¥याउछ । |
काल्सी वा डुई दयउरा ? | अर्कोसाल तान्न पाउँछ की |
ग्वा रोगय खँ डुई दयउ ज्यउ । | खोई रोगको कुरा तान्न पाउँछ होला । |
ल ल साङत खँ लार्ङ लार्ङ थनु बात्चा ढिला जुर । | ल ल साथी कुरा गर्दा गर्दा आज अलि ढिलो भयो । |
ल साङत आउ जि ओन्गी लिवि नाप लरी क ल । | ल साथी अहिले म गए । पछी भेटौला नी ल । |
जिर । बाँलस्के ओसिन् ना साङत । | हुन्छ । राम्रो संग जानुस ल साथी । |