Search

पिरतीको लुडोमा तेजुला र यसराजको रोमान्स

पिरतीको लुडोमा तेजुला र यसराजको रोमान्स

१० बैशाख, बाँपीझ्याला, काठमाण्डौं । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको स्वर रहेको आधुनिक गीत ‘पिरतीको लुडो…’ सार्वजनिक भएको छ । लक्ष्मी पौडेलको शब्द र राजन इसानको एरेन्ज रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।

भिडियोमा अभिनेत्री तेजुला खतिवडा, यसराज गरचको रोमान्स देख्न सकिन्छ । सुजता सिटौलाको निर्माण रहेका भिडियो लुजा सिंहले निर्देशन गरेकी हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!