Search

जिल्ला समिती दोलखाका काँग्रेस पूर्व सभापती न्यौपानेको रुखले किचेर मृत्यु

जिल्ला समिती दोलखाका काँग्रेस पूर्व सभापती न्यौपानेको रुखले किचेर मृत्यु
स्व. देवी प्रसाद न्यौपाने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाली कांग्रेस दोलखा जिल्लाका पुर्व सभापति देवी प्रसाद न्यौपानेको रुखले किचेर मृत्यु भएको छ । तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित घरनजिकै काटेको रुखको मुडा पल्टिएर किच्दा न्यौपानेको मृत्यु भएको नेपाली काँग्रेस दोलखाका नेता ईस्वर मानन्धरले बताउनु भयो ।


अहिले घटना स्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको दोलखाका प्रहरी प्रवक्त प्रहरी निरिक्षक अञ्जन कोईरालाले जानकारी दिनुभयो । मृत आत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

Written by 

Related posts

Leave a Comment