Search

प्रधानमन्त्री केपी शर्मा बाट एमालेको मुख्यालय शिलान्यास

प्रधानमन्त्री केपी शर्मा बाट एमालेको मुख्यालय शिलान्यास

९ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी कार्यालय शिलान्यास गरिएको छ । यसअघि एमाले मुख्यालय रहेको बल्खुमा नयाँ र अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयको शिलन्यास गरे ।

२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुको भवन भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराही भाडाको घरमा सरेको थियो । त्यहाँबाट पनि तत्कालका लागि पार्टी कार्यालय थापाथलीमा सार्न लागिएको छ । सो कार्यालयको ओलीले नै आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment