Search

नवनियुक्त न्यायाधीशहरुबाट शपथ

नवनियुक्त न्यायाधीशहरुबाट शपथ

बाँपीझ्याला, काठमाडौं । नवनियुक्त न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासमक्ष नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त हो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!