Search

सर्वोच्चअदालतको न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालको नाम अनुमोदन

सर्वोच्चअदालतको न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालको नाम अनुमोदन

बाँपीझ्याला, काठमाण्डों । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । समितिले न्यायपरिषदद्वारा प्रस्तावित दुवै जनाको नाम अनुमोद गरेको हो । शुक्रबार सुनाई समितिले सुवेदी र चु्डाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment