Search

सशान र विनयको नयाँ गीत ‘डन’

सशान र विनयको नयाँ गीत ‘डन’

बाँपीझ्याला, काठमाण्डौं। गायक सशान कँडेल र विनय कार्कीको स्वर रहेको नयाँ गीत ‘डन’ सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन राजु कानले गरेका हुन् ।

राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको भिडियो अष्ट्रेलीयामै छायाँंकन गरिएको हो । भिडियोमा कृष्ण सुवेदीको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!