Search

मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे, कोरोना नियन्त्रण विषयमा छलफल हुने

मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे, कोरोना नियन्त्रण विषयमा छलफल हुने

बाँपीझ्याला, काठमाण्डौं । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।

केही दिन यता कोेभिड १९ संक्रमण बढ्दै गएपछि सिसिएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रीत भएर आज छलफल हुने बताइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!