Search

नव बर्ष २०७८ को अवसरमा नबिल बैंकको ‘नयाँ रहर नयाँ अफर, यस्ता छन् सुविधा

नव बर्ष २०७८ को  अवसरमा नबिल बैंकको ‘नयाँ रहर नयाँ अफर, यस्ता छन् सुविधा

बाँपीझ्याला, काठमाण्डौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा यहि चैत्र २९ गते देखि बैशाख ७ गते सम्म नबिल बैंकको डेबिट कार्ड मार्फत सपिङ्ग गरि १ हजार ५ सय छुट वा अधिकतम १ हजार सम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २ हजार छुट वा अधिकतम पन्ध्र सय सम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

नजिकको नबिल बैंकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् । यस नबिल बैंकले देशभर ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Written by 

Related posts

Leave a Comment