बाँपीझ्याला, काठमाण्डौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।
प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।
प्रतिष्ठान प्रदेश अन्तिम नतिजा:
बालकृष्ण अधिकारी: ९४०
उद्धव कार्की: ३२८
विरेन्द्र ओली: ७७८
सरोज कोईराला: ४५४
रामकुमार शाही:७११
रुक्मिणी पोख्रेल: ७३६
राधिका जोशी: ४३५
रामकुमार शाही: ७११
कमल राना: ४३५
पार्वती खड्का:७४४
यासिमा महत:४२४
केशव वोहरा: ६९६
राजिव खत्री: ४६१
नरेन्द्र मानन्धर: ७७४
सूर्य बराल: ३६६