Search

सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’

सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’

चैत्र २०, बाँपीझ्याला, काठमाण्डौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेका गीतमा राजनराज सिवाकोटीको संगीत छ । गीतको भिडियो सुव्रतराज आचार्यल निर्देशन गरेका हुन् । जसमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

यात्राको क्रममा भेटिएका युवा–युवतीहरुबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के.भण्डारीको कोरियोग्राफी , उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!