Search

यसपालीकाे फागु

यसपालीकाे फागु

गणेश कुमार श्रेष्ठ
फागु आएपछि कति खुसि हुदै फागु खेलिन्थ्याे
नाच्दै गाउँदै गाउँ घुम्दै साथीहरू संग मिलिन्थ्याे ।


काेहि रंगहरू दल्थे, काेहि छ्याप्थे रंग पिचकारिले
नयाँ मान्छे देख्याे कि घेर्थे सिकार भेटेझै सिकारिले ।


काेहि त कालै दलिदिन्थे कुहियकाे फुलै फुटाउँथे
जवर्जस्ति ले रंग लगाउँदा झगडा परे काेहि छुटाउँथे ।


बुढाबुढि ,युवायुवति , वालवालिका सबैजना मिलेर
दिन वितेकाे पत्तैहुन्नथ्याे अापसमा रंगकाे हाेली खेलेर ।


पाेहाेर साल काेराेनाकाे डरले गर्दा फागु खेल्न पाईन
यसपाली त खेलाैंला भन्थे यसपालि नि फागु लाईन ।


काेराेना काे कहर दाेश्राे लहर फर्कि फर्कि अाकाे छरे
विश्वभरिका मानव समुदाय थप अातंकित भाकाे छरे।


स्वास्थ्य सुरक्षाका साबधानि हामिले अप्नाउनै पर्छ लापर्वाहि गर्याे भने यस्ले सारा संसारै सखाफ गर्छ ।
यसपालि आआफ्नाे घर परिवारमा बसेर हाेलि मनाउँ
वाहिर हाेलि नखेलि अमुल्य जीवनलाइ सुरक्षित वनाउँ ।

नमरि बाँचे कालले साँचे अाघाैंसाल खेलाैला धुमधामले
हाेलीकाे शुभकामना दिदै बसें म त घरमै चुपचापले ।


हेटाैडा -४, चिल्ड्रेनपार्क
२०७७/१२/१५ फागु पुर्णिमा

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!