Search

यसपालीको फागु होली घर घरमा सम्पन्न (फिचर फोटो र भिडियो सहित)

यसपालीको फागु होली घर घरमा सम्पन्न (फिचर फोटो र भिडियो सहित)

बाँपीझ्याला, काठमाण्डौं । छिमेकी राष्ट्र भारतमा दिनप्रति कोविड १९ को संक्रमण बढी रहेको समयलाई मध्यनजर गरी नेपाल सरकारले सार्वजनिक ठाउँमा सामुहिक फागु होली मनाउन नपाउने भनी बिज्ञप्ती जारी गरिएको थियो ।


यसरी बिज्ञप्तीमा उल्लेख भएको नियमहरु जनताले उलग्न गर्ला भनी विशेषतः उपत्यकामा सुरक्षा निकाय राम्रै परिचालन गरेको देखिन्थ्यौ ।

यसैलाई पालना गरी जनताहरुले घर घरमा फागु होली पर्व मनाएको छ । यसै सन्दर्भमा होली खिचिएको केही तश्विर र दोलखामा स्थानिय वासिन्दाहरुले मनाउने गरेको फागु होलीको भिडियो सहित यहाँहरुको जानकारीको लागि राखिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment