Search

सबिताको शब्दमा मन्जु र एचबीले गाए ‘ढाँटे मरिजाम’

सबिताको शब्दमा मन्जु र एचबीले गाए ‘ढाँटे मरिजाम’

बाँपीझ्याला, काठमाण्डौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सविता पोखरेलको शब्द रहेको गीतमा गायक एचबी सुनारकै संगीत र सुदीप सागरको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ ।

सुनिल कुमार मगरको कोरियोग्राफी रहेको भिडियो कपिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन रहेको छ ।

Written by 

Related posts

Leave a Comment