Search

यो जुनीमा तिम्रो भन्दै आकाशको पछि वर्षा

यो जुनीमा तिम्रो भन्दै आकाशको पछि वर्षा

काठमाडौंँ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत अभिनित नयाँ गीत ‘यो जुनीमा तिम्रो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक गायिका छवी न्यौपाने र मेलिना राईको स्वर रहेको गीतमा किशोर शिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

विवाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा रुपेश खड्का सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment