१० चैत, बाँपीझ्याला, एजेन्सी । स्पेनिस पुर्व मिडफिल्डर जाभी अलन्सो जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाकको प्रशिक्षक बन्ने भएका छन् । उनले आउदो समरसँगै मोन्चेनग्लाडवाकको प्रशिक्षण भार सम्हाल्ने जर्मन सञ्चार माध्यम विल्ड रिपोर्टले जनाएको छ
मोन्चेनग्लाडवाकको हालको प्रशिक्षकमा मार्काे रोस रहेका छन् । बोरुसिया डर्टमुन्डले आउदो समरसँगै लुसियन फाब्रेको स्थानमा मार्काे रोसलाई प्रशिक्षक बनाउने योजना अघि सारिसकेको छ ।
३९ वर्षीय अलन्सो हाल स्पेनिस क्लब रियल सोसिडाडको ‘बी’ टिमको प्रशिक्षक रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डर अलन्सोको