Search

विचार विय – हार्दिक श्रद्धाञ्जली

विचार विय – हार्दिक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ कोर्छे द्वाल्खा छेँ जुयनदिउ स्वर्गिय नारायण बहादुर श्रेष्ठय काला, भाजु सुरेन्द्र श्रेष्ठय व मयजु नानीमैयाँ श्रेष्ठय मा ८८ दँय मयजु धर्मकुमारी श्रेष्ठ थनु २०७७ दँ चैत ८ तिथीकु सुनीय ६ घडीकु थउतु छेँ पाखलतीकु मन्त । मदउ पार्थिव शरिरत द्वाल्खाय नारायणघाट (नारायणदेउ) कु अन्तिम संस्कार यत्चु । मदउ आत्माय चिरशान्तीय कामना यङन शोककु डुङन चोङन दिउ परिवारजन त विचार वियन तरगु ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ कोर्छे दोलखा निवासी स्वर्गिय नारायण बहादुर श्रेष्ठको धर्मपत्नी, सुरेन्द्र श्रेष्ठ तथा नानीमैयाँ श्रेष्ठको ममतामयी आमा बर्ष ८८ की धर्मलक्ष्मी श्रेष्ठको २०७७ साल चैत्र ८ गते विहानको ६ बजे आफ्नै घर पाखलतीमा स्वर्गारोहण हुनु भएको छ । निजको पार्थिव शरिरलाई दोलखा स्थित नारायणघाटमा अन्तिम संस्कार गरिएको छ । मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

Written by 

Related posts

Leave a Comment