Search

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’

बाँपीझ्याला, काठमाण्डौं । गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । बाल के. न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ । गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो रोमान्टिक बनेको छ ।

सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन् ।

Written by 

Related posts

Leave a Comment