Search

राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया…’

राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया…’

बाँपीझ्याला, काठमाण्डौं । गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया…’ सार्वजनिक भएको छ । राजेन्द्र खत्रीको शब्द रहेको गतिमा संगीत राजुले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडियो म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायाँकन भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोमा नबिन घर्तीमगरको सम्पादन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!