Search

अदालतको कृपाले अलिअलि लाज बचेको बेला फेरि दलहरू म्युजीकल चेयर खेल्न थाले : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई

अदालतको कृपाले अलिअलि लाज बचेको बेला फेरि दलहरू म्युजीकल चेयर खेल्न थाले : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई

बाँपीझ्याला, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको टिप्पणी गरेका छन् । उनले बिहीवार एक ट्वीट गर्दै देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए ।

उनले भनेका छन्, ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो त ।’

उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!