Search

महाशिवरात्री विशेष : फोटो सहित

महाशिवरात्री विशेष : फोटो सहित

२७ फागुन, बाँपीझ्याला, काठमाडौं । आज महाशिवरात्री काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीको घुँइचो लागेको छ । ठाउँ ठाउँमा भक्तजनहरु भजनकीर्तनदेखि नाचगान गर्ने बिभिन्न समूह समूहमा देखिन्छन् । भक्तजनहरुदेखि साधुसन्त पशुपति आइसकेका छन् ।


शिवरात्रीको अवसरमा शिवका मन्दिरहरुमा विहानैदेखी भक्तजनहरुको धुइँचो लाग्ने गर्दछ । आज विशेषरुपमा शिवका मन्दिरहरु पशुपतीनाथ, गोकर्णश्वर महादेव तथा डोलेश्वर महादेव लगायत, दोलखा भीमेश्वर लगाएत शिव शक्त्ति पिठहरुमा मेला लाग्ने गर्दछन ।


तर यसपाली काठमाण्डौं पशुपतीनाथमा गतसालको भन्दा यो बर्ष भक्तजन, साधुसन्त र आन्तरीक, बाह्य पर्यटकहरुको कमि देखिएको छ । जुन कोभिड १९ को संक्रमणबाट सचेत रहने कारणले गर्दा यसपाली कम भएको भनाई रहकेो पाईन्छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!