बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिती २०७७ फाल्गुण ६ गतेको निर्णय अनुसार प्रदेश समन्वय समितीको सदस्यमा दोलखा जिल्ला भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर केसीलाई मनोनय गरिएको छ ।
उक्त मनोनयन प्रदेश र स्थानिय तह (समन्वय तथा अन्तरसम्वन्ध) ऐन २०७७ को दफा २४ को उपदफा १ को खण्ड (ङ) बमोजिम मनोनय् गरिएको जानकारी प्राप्त भएको छ ।
