Search

‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स

‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’ को भिडियो सार्वजनिक भएको छ । भुपेनकै शब्द र संगीत रहेको गीतमा लोकजी मिजारको एरेन्ज रहेको छ ।

डान्सिङ फ्लेभरको गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा नवीन चापागाईं र रीतु चौधरीको अभिनय देख्न सकिन्छ । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!