Search

रानीको ‘सल्लाघारी’ जिवेश र फरिताको रोमान्स

रानीको ‘सल्लाघारी’ जिवेश र फरिताको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । गायिका रानी शाक्यको लोक भाकाको डान्सिङ गीत ‘सल्लाघारी’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द र विक्रम थापाको संगीत रहेको छ । भिडियोमा मोडेल जिवेशसिंह गुरुङ र फरिता खड्काको अभिनय देख्न सकिन्छ । गीतमा जिवेश र फरिताको रोमान्स देख्न सकिन्छ ।

रामेश्वर हुमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!