Search

प्रधानमन्त्री ओली र बामदेव गौतम छलफल

प्रधानमन्त्री ओली र बामदेव गौतम छलफल

२१ फागुन, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक हुँदाका पार्टी उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैसेपाटी पुगेकाे स्राेतबाट खुल्न आएकाे हाे। दुवै समूहलाई मिलाउँने भन्दै हाल आफ्नै समूह निर्माण गरेर ओली तथा प्रचण्ड माधव दुवैतिर नखुलेका गौतम र प्रधानमन्त्रीबीचको यस्तो खालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएपछि उक्त बैठक बस्नै लाग्दा दौडधूप बढाएका ओली गौतम निवास पुगेका हुन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!