बाँपीझ्याला, एजेन्सी । दीपिका पादुकोण बलिउडकी ग्ल्यामरस नायिकामध्ये एक हुन् । दीपिका हालै एक जिन्स कम्पनीकी ग्लोबल ब्रान्ड एम्बेसेडर बनेकी छिन् । यसको एउटा विज्ञापन उनले आफ्नो सोसल मिडिया अकाउन्टमा पनि सेयर गरेकी छिन् । यो भिडियो सार्वजनिक भएपछि अर्को एउटा विवाद निम्तिएको छ । विवाद निम्त्याउने हुन् कंगना रनौत । कंगनाले दीपिकाको नाम नलिइकनै उनीमाथि निशाना साँधेकी छिन् ।
कंगना रनौतले इशारा–इशारामा नै साँधिन् दीपिका पादुकोणमाथि निशानाः भनिन्, ‘फाटेको अमेरिकी जिन्स…’
