Search

नेपाल प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

नेपाल प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

बाँपीझ्याला, काठमाण्डौं । सरकारलले प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् ।

चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!