Search

‘टिकटक क्वीन: सुपरम्यान’ मा पल र गरिमाको रोमान्स

‘टिकटक क्वीन: सुपरम्यान’ मा पल र गरिमाको रोमान्स

बाँपीझ्याला, काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको स्वर रहेको गीत ‘टिकटक क्विन: सुपर म्यान’ सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वासको अभिनय देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, विवेक सुनारको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment