Search

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै सुनाउने तयारी

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै सुनाउने तयारी

बाँपीझ्याला, काठमाण्डौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो।

Written by 

Related posts

Leave a Comment